LinkChautari

नेपाली क्रिएटर र ब्रान्डहरूका लागि

हरेक लिंक, एउटै चौतारी

चौतारी भनेको गाउँ भेला हुने ठाउँ। LinkChautari तपाईंको अडियन्स भेला हुने ठाउँ हो — तपाईंका सबै लिंक, लिड र ब्रान्डका लागि एउटै सुन्दर पेज।

linkchautari.com/

सधैंका लागि निःशुल्क योजना · कार्ड चाहिँदैन

H

Himali Threads

Curated thrift & vintage. New drop every Friday, 7pm.

linkchautari.com/himalithreads

M

Momo Ghar

Jhol momo worth the queue. Patan Dhoka, 11am–8pm.

linkchautari.com/momoghar

S

Sajha Beats

Nepali lo-fi & folk fusion. New single out now.

linkchautari.com/sajhabeats

तपाईंको पेजलाई चाहिने सबै कुरा

बाहिरबाट सरल, भित्रबाट पूर्ण।

तपाईंकै ब्रान्ड, तपाईंकै पेज

रङ, लोगो, फन्ट, बटन — पूरै थिम नियन्त्रण, घरकै नामका प्रिसेटसहित: हिमालय, सगरमाथा, तराई, मुस्ताङ।

आफ्नो अडियन्स चिन्नुहोस्

भ्यू, क्लिक, स्रोत र डिभाइस — कुकी बिनाको, गोपनीयतामैत्री एनालिटिक्स।

अर्डर र बुकिङ लिनुहोस्

पेजमै भएको फारमबाट भिजिटरलाई ग्राहक बनाउनुहोस्। चाहेको बेला CSV निकाल्नुहोस्।

AI पेज बिल्डर

नेपाली वा अंग्रेजीमा आफ्नो ब्रान्ड बताउनुहोस् — AI ले थिम, बायो र लिंकहरू बनाइदिन्छ।

सजिलो मूल्य, रुपैयाँमा

eSewa, Khalti वा बैंक QR बाट तिर्नुहोस् — हामी activation code पठाउँछौं, सेकेन्डमै अपग्रेड।

Free

Free

Everything you need to get started.

  • 8 links
  • All themes & presets
  • 7-day analytics
  • LinkChautari branding
सबैभन्दा लोकप्रिय

Pro

रु 299 /महिना

For creators who take their audience seriously.

  • Unlimited links
  • 90-day analytics
  • Lead capture & CSV export
  • AI page builder

Business

रु 799 /महिना

For brands that mean business.

  • Everything in Pro
  • 365-day analytics
  • Custom domain
  • Remove branding